महामन्त्रीको मतगणना : गगन र विश्वप्रकाशलाई अग्रता

ChetanTM
0
१ पुस, काठमाडौं, नेपाली कांग्रेसको महामन्त्रीको प्रारम्भिक मत परिणाममा गगन थापालाई झन्डै दुई तिहाइ महाधिवेशन प्रतिनिधिले भोट हालेको देखिएको छ। पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ५०० मत गन्दा थापाले ३२५ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले १८५ मत पाएका छन् । प्रदीप पौडेलले १७७, प्रकाशशरण महतले १६३, मिनेन्द्र रिजालले ८६ र डाक्टर राजाराम कार्कीले १२ मत पाएका छन् । 
६०० मतगणनामा को नतिजा
  • गगन कुमार थापा ३८९
  • विश्व प्रकाश शर्मा २२९
  • प्रदिप पौडेल २०६
  • प्रकाश शरण महत १९३
  • मिनेन्द्र रिजाल १०८
  • राजाराम कार्की १८
महामन्त्रीको मतगणना : गगन र विश्वप्रकाशलाई अग्रता

महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन् भने मीनेन्द्र र गगन शेखर कोइराला प्यानलबाट उठेका हुन्। विश्वप्रकाश शर्माले भने प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका हुन्।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !