Armed Police Force (APF) Nepal Rank - सशस्त्र प्रहरी बल नेपालको दर्जाहरु

RONB Update - Reporter
0
१० चैत्र, काठमाण्डौँ: सशस्त्र प्रहरी बल नेपालमा कुल १५ वटा पदहरु रहेका छन । यथावत १५ पदहरुलाई २ वटा श्रेणी र एउटा श्रेणी विहिन पदमा विभाजन गरिएको छ । जसअनतर्गत राकपत्राङ्कीत श्रेणीमा ७ वटा पदहरु रहेको छ भने राजपत्र अनङ्कीत समुहमा पनि ७ वटा पदहरु र श्रेणी विहिन समुहमा एउदा पदरहेको छ ।
Useful Links: 
  • सशस्त्र प्रहरी बल नेपालको ईतिहास
  • सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षक ज्यूहरु
  • सशस्त्र प्रहरी बल नेपालको समुह / श्रेणी / दर्जाहरु
  • सशस्त्र प्रहरी बल नेपालको तलब विवरण
  • सशस्त्र प्रहरी बल नेपालक कार्यालयहरुको सम्पर्क नम्बर
  • सशस्त्र प्रहरी बल नेपालको ताजा समाचारहरु
Armed Police Force Rank. APF Nepal Rank. APF Rank

APF Ranks with Detail:

राजपत्रांकित श्रेणीमा पर्ने पदहरु
दर्ज्यानि चिन्हश्रेणी र दर्जा


विशिष्ट श्रेणी
Inspector General
IG
सशस्त्र सशस्त्र प्रहरी महानिरीक्षक 
स.प्र.म.नि.


विशिष्ट श्रेणी
Additional Inspector General
AIGP
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
स.प्र.अ.म.नि.


प्रथम श्रेणी
Deputy Inspector General
DIGP
सशस्त्र प्रहरी नायव महानिरीक्षक 
स.प्र.ना.म.नि.


प्रथम श्रेणी
Senior Superintendent
SSP
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक
स.प्र.ब.उ.


द्वितीय श्रेणी
Superintendent
SP
सशस्त्र प्रहरी उपरीक्षक
स.प्र.उ.


द्वितीय श्रेणी
Deputy Superintendent
DySP
सशस्त्र प्रहरी नायव उपरीक्षक
स.प्र.ना.उ.


तृतीय श्रेणी
Inspector
INS
सशस्त्र प्रहरी निरीक्षक
स.प्र.नि.
राजपत्र अनङ्कित श्रेणीमा पर्ने पदहरु
दर्ज्यानि चिन्हश्रेणी र दर्जा


प्रथम श्रेणी
Senior Sub-Inspector
SSI
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक
स.प्र.ब.ना.नि.


प्रथम श्रेणी
Sub-Inspector
SI
सशस्त्र प्रहरी नायव निरीक्षक
स.प्र.ना.नि.


द्वितीय श्रेणी
Assistant Sub-Inspector
ASI
सशस्त्र प्रहरी सहायक निरीक्षक
स.प्र.स.नि.


तृतीय श्रेणी
Senior Head Constable
SHC
सशस्त्र प्रहरी बरिष्ठ हवल्दार
स.प्र.ब.ह.


तृतीय श्रेणी
Head Constable
HC
सशस्त्र प्रहरी हवल्दार
स.प्र.ह.


तृतीय श्रेणी
Assistant Head Constable
AHC
सशस्त्र प्रहरी सहायक हवल्दार
स.प्र.स.ह.


चतुर्थ श्रेणी
Police Constable
PC
सशस्त्र प्रहरी जवान
स.प्र.ज.



श्रेणी विहिन
Followers
सशस्त्र प्रहरी परिचर
स.प्र.च.


Source: ChetanTM

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !