१० चैत्र, काठमाण्डौँ: सशस्त्र प्रहरी बल नेपालमा कुल १५ वटा पदहरु रहेका छन । यथावत १५ पदहरुलाई २ वटा श्रेणी र एउटा श्रेणी विहिन पदमा विभाजन गरिएको छ । जसअनतर्गत राकपत्राङ्कीत श्रेणीमा ७ वटा पदहरु रहेको छ भने राजपत्र अनङ्कीत समुहमा पनि ७ वटा पदहरु र श्रेणी विहिन समुहमा एउदा पदरहेको छ ।
Useful Links:
- सशस्त्र प्रहरी बल नेपालको ईतिहास
- सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षक ज्यूहरु
- सशस्त्र प्रहरी बल नेपालको समुह / श्रेणी / दर्जाहरु
- सशस्त्र प्रहरी बल नेपालको तलब विवरण
- सशस्त्र प्रहरी बल नेपालक कार्यालयहरुको सम्पर्क नम्बर
- सशस्त्र प्रहरी बल नेपालको ताजा समाचारहरु
APF Ranks with Detail:
राजपत्रांकित श्रेणीमा पर्ने पदहरु | |
दर्ज्यानि चिन्ह | श्रेणी र दर्जा |
विशिष्ट श्रेणी Inspector General IG सशस्त्र सशस्त्र प्रहरी महानिरीक्षक स.प्र.म.नि. | |
विशिष्ट श्रेणी Additional Inspector General AIGP सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक स.प्र.अ.म.नि. | |
प्रथम श्रेणी Deputy Inspector General DIGP सशस्त्र प्रहरी नायव महानिरीक्षक स.प्र.ना.म.नि. | |
प्रथम श्रेणी Senior Superintendent SSP सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक स.प्र.ब.उ. | |
द्वितीय श्रेणी Superintendent SP सशस्त्र प्रहरी उपरीक्षक स.प्र.उ. | |
द्वितीय श्रेणी Deputy Superintendent DySP सशस्त्र प्रहरी नायव उपरीक्षक स.प्र.ना.उ. | |
तृतीय श्रेणी Inspector INS सशस्त्र प्रहरी निरीक्षक स.प्र.नि. | |
राजपत्र अनङ्कित श्रेणीमा पर्ने पदहरु | |
दर्ज्यानि चिन्ह | श्रेणी र दर्जा |
प्रथम श्रेणी Senior Sub-Inspector SSI सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक स.प्र.ब.ना.नि. | |
प्रथम श्रेणी Sub-Inspector SI सशस्त्र प्रहरी नायव निरीक्षक स.प्र.ना.नि. | |
द्वितीय श्रेणी Assistant Sub-Inspector ASI सशस्त्र प्रहरी सहायक निरीक्षक स.प्र.स.नि. | |
तृतीय श्रेणी Senior Head Constable SHC सशस्त्र प्रहरी बरिष्ठ हवल्दार स.प्र.ब.ह. | |
तृतीय श्रेणी Head Constable HC सशस्त्र प्रहरी हवल्दार स.प्र.ह. | |
तृतीय श्रेणी Assistant Head Constable AHC सशस्त्र प्रहरी सहायक हवल्दार स.प्र.स.ह. | |
चतुर्थ श्रेणी Police Constable PC सशस्त्र प्रहरी जवान स.प्र.ज. | |
श्रेणी विहिन Followers सशस्त्र प्रहरी परिचर स.प्र.च. |
Source: ChetanTM