Nepal Police Rank - नेपाल प्रहरीको दर्जाहरु

RONB Update - Reporter
0
१० चैत्र, काठमाण्डौँ: नेपाल प्रहरीमा कुल १५ वटा पदहरु रहेका छन । यथावत १५ पदहरुलाई २ वटा श्रेणी र एउटा श्रेणी विहिन पदमा विभाजन गरिएको छ । जसअनतर्गत राकपत्राङ्कीत श्रेणीमा ७ वटा पदहरु रहेको छ भने राजपत्र अनङ्कीत समुहमा पनि ७ वटा पदहरु र श्रेणी विहिन समुहमा एउदा पदरहेको छ ।
Useful Links: 
  • नेपाल प्रहरीको ईतिहास
  • नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ज्यूहरु
  • नेपाल प्रहरीको समुह / श्रेणी दर्जाहरु
  • नेपाल प्रहरीको तलब विवरण
  • नेपाल प्रहरी कार्यालयहरुको सम्पर्क नम्बर
  • नेपाल प्रहरीका ताजा समाचारहरु
Nepal Police Rank
राजपत्रांकित श्रेणीमा पर्ने पदहरु
दर्ज्यानि चिन्ह श्रेणी र दर्जा



विशिष्ट श्रेणी
Inspector General of Police
IGP
प्रहरी महानिरीक्षक 
प्र.म.नि.



विशिष्ट श्रेणी
Additional Inspector General of Police
AIGP
प्रहरी अतिरिक्त महानिरीक्षक
प्र.अ.म.नि.



प्रथम श्रेणी
Deputy Inspector General of Police
DIGP
प्रहरी नायव महानिरीक्षक 
प्र.ना.म.नि.



प्रथम श्रेणी
Senior Superintendent of Police
SSP
प्रहरी बरिष्ठ उपरीक्षक
प्र.ब.उ.



द्वितीय श्रेणी
Superintendent of Police
SP
प्रहरी उपरीक्षक
प्र.उ.



द्वितीय श्रेणी
Deputy Superintendent of Police
DySP
प्रहरी नायव उपरीक्षक
प्र.ना.उ.



तृतीय श्रेणी
Police Inspector
INS
प्रहरी निरीक्षक
प्र.नि.
राजपत्र अनङ्कित श्रेणीमा पर्ने पदहरु
दर्ज्यानि चिन्ह श्रेणी र दर्जा



प्रथम श्रेणी
Senior Sub-Inspector of Police
SSI
प्रहरी बरिष्ठ नायव निरीक्षक
प्र.ब.ना.नि.



प्रथम श्रेणी
Sub-Inspector of Police
SI
प्रहरी नायव निरीक्षक
प्र.ना.नि.



द्वितीय श्रेणी
Assistant Sub-Inspector of Police
ASI
प्रहरी सहायक निरीक्षक
प्र.स.नि.



तृतीय श्रेणी
Senior Head Constable
SHC
प्रहरी बरिष्ठ हवल्दार
प्र.ब.ह.



तृतीय श्रेणी
Head Constable
HC
प्रहरी हवल्दार
प्र.ह.



तृतीय श्रेणी
Assistant Head Constable
AHC
प्रहरी सहायक हवल्दार
प्र.स.ह.



चतुर्थ श्रेणी
Police Constable
PC
प्रहरी जवान
प्र.ज.



श्रेणी विहिन
Police Office Assistant or Similar
POA
प्रहरी कार्यालय सहयोगी  वा सो सरह
प्र.का.स.

Source: ChetanTM

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !