१ लाख म्यादी प्रहरीको लागि भर्ना खुलेको सुचना, ५४ वर्ष सम्मकाले फारम भर्न पाउने

RONB Update - Reporter
0
३० फागुन, काठमाण्डौँ (Source: ChetanTM): आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार स्थानीय तहको निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भर्ना खुलेको सुचना र भर्ना सम्बन्धी सम्पुर्ण जानकारी हे्नको लागि यहाँ Click गर्नुहोस 

Useful Links
Myadi Praharima 1 Lakh Janalai Jagir Khanyh Awashar

म्यादी प्रहरीका लागि ६ चैत्रदेखि ११ चैत्रसम्म आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्ने छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !