नेपाल आर्मीमा करार सेवामा भर्ना खुलेको सुचना, ६० बर्ष नणाघेकाहरुले फारम भर्न पाउने

RONB Update - Reporter
0
०८ चैत्र, काठमाण्डौँ (Source: ChetanTM): नेपाल सरकार रक्षा मन्त्रालय नेपाली सेवा काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग (Expressway) सडक आयोजना, जंगी अड्डा काठमाण्डौले करार सेवामा जनशक्ति आवश।यक भएको सुचना प्रकासन गरेको छ ।

१) वृक्षारोपण हेरालु
  • साधारण लेखपढ गर्न सक्ने तथा बोट बिरुवा रोपाई तथा हेरबिचार सम्बन्धी ज्ञान भएको
  • उमेर: ६० बर्ष ननाघेको
  • थप जानकारी हेर्न यहाँ Click गर्नुहोसल ।

२) पुल / संरचना डिजाइन इन्जिनियर

नोट: भर्ना सम्बन्धि सम्पुर्ण सुचना हेर्नको लागि यहाँ Click गर्नुहोसल ।

Source Link: ChetanTM

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !