खल्तीबाट ल्यान्डलाइन बिल भुक्तानी गर्दा ५० प्रतिशत क्याशब्याक

RONB Update - Reporter
0
२६ बैशाख, काठमाण्डौँ (Source: Techpana): खल्ती डिजिटल वालेटबाट ल्यान्डलाइन बिल भुक्तानी गर्दा ५० प्रतिशत क्याशब्याक पाइने भएको छ । कम्पनीले भोलि बुधबार एक दिनका लागि यो क्याशब्याक अफर ल्याएको हो । यसअन्तर्गत खल्ती प्रयोगकर्ताले प्रोमोकोड ‘TRINGTRING’ प्रयोग गरी ल्यान्डलाइन बिल भुक्तानी गर्दा ५० प्रतिशत (दुई सय रूपैयाँसम्म) पाउनसक्नेछन् ।

कम्पनीका अनुसार पहिलो २०० प्रयोगकर्तामात्र यो योजनामा सहभागी हुन पाउनेछन् । यसका लागि प्रयोगकर्ताले केवाईसी भेरिफाइ भने गरेको हुनुपर्नेछ ।

Khaltibata Landline Bill Tirda 50 Pratisat Cashback

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !