२०७९ सालमा संचालन हुने कक्षा १२ को बार्षिक परीक्षाको परीक्षा केन्द्रहरु

RONB Update - Reporter
0
२५ बैशाख, काठमाण्डौँ (Source: ChetanTM): नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी , भक्तपुर नेपालद्वारा २०७९ साल जेठ १६ गते देखि जेठ २५ गते सम्म सञ्‍चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । परिक्षा केन्द्र सम्बन्धी विस्तृत विवरण हेर्न तल दिएको Link मा Click गरेर हेर्न सक्नुहुनेछ ।
Links:
NEB Class 12 Examination Center 2079
हाम्रो फेसबुक पेजलाई Like, Share and Follow गर्न नभुल्नुहोस ।
Source Link: ChetanTM

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !