‘आर्मी पुलिस, दाजुभाई, सहयोग गर राष्ट्रलाई !’

ChetanTM
0
१२ फागुन, काठमाण्डौँ (Source: Ratopati): एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले एमसीसीको विरोधमा चर्को नाराबाजीसहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘अमेरिकी दलाल होसियार’, ‘विदेशी हस्तक्षेप बन्द गर’, ‘जनताको एकता जिन्दावाद’, ‘देश बेच्न पाइदैन, एमसीसी सम्झौता खारेज गर’, ‘आर्मी पुलिस दाजुभाई, सहयोग गर राष्ट्रलाई’जस्ता नारा लगाएका छन् ।

Army Police Dajubhai Sahyog Gar Rastalai

नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठनको अगुवाईमा भएको विरोध प्रदर्शन र्यालीसहित माइतीघरबाट बानेश्वरतर्फ जाँदैछ ।
Army Police Dajubhai Sahyog Gar Rastalai

Source Link: Ratopati
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !