६९ रुपैयाँमा टेलिकमको अनलिमिटेड डेटा

RONB Update - Reporter
0
०२ चैत्र, काठमाण्डौँ (Source: Techpana): नेपाल टेलिकमले अनलिमिटेड डेटासहितको फागु (होली) अफर ल्याएको छ । यो अफर भोलि अर्थात् चैत ३ देखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ । यस अन्तर्गत रु. ६९ मा १ एमबीपीएस अनलिमिटेड डेटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डेटा तीन दिन र रु. २९४ मा २० जीबी डेटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम’ एप प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएकाे छ । फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहने जनाइएकाे छ ।

69 Rupaiyama NTC Ko Unlimited Data

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !