ड्युटीमा रहेका प्रहरी जवानले आफैंलाई हाने गोली

RONB Update - Reporter
0
२२ फागुन, कैलाली (Source: Surakshyanews): कैलालीमा एक जना प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याकोे प्रयास गरेका छन् । प्रहरी चौकी कालाकुण्डामा कार्यरत प्रहरी जवान झंकर बोहराले ड्युटीमा रहेका बेला गएराति आफैंमाथि गोली हानेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए ।

Dutyma Raheyaka Prahari Jawanley Afailai Goli Haney

चिउडोमा गोली लागेर घाइते भएका बोहराको नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंमा उपचार भईरहेको एसपीले अधिकारीले जानकारी दिए । उनी अहिले खतरामुक्त रहेको समेत उनले बताए ।

Source Link: Surakshyanews

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !