म्यादी प्रहरीको भर्ना सम्बन्धी नयाँ अपडेट, पुरा पढ्नुहोस र सम्पुर्ण जानकारी लिनुहोस

RONB Update - Reporter
0
२५ फागुन, भक्तपुर (Source: Chetan TM): प्रतिनिधिसभा, प्रदेशसभा, स्थनियतह लगायतका निर्वाचनमा मतदाता लगायत निर्वाचनका सरोकारवाला सबैलाई सुरक्षा दिलाउन अग्रपङक्तिमा नेपाल प्रहरी परिचाल गर्ने व्यवास्था रहेको छ । सो कार्यको लागि नेपाल प्रहरीमा मौजुदा जनशक्ति अपुग भएको खण्डमा नपुग सुरक्षाकर्मीको लागि म्यादी प्ररही भर्ना गर्ने कार्या हुदै आएको छ । 

नेपाल सरकारले मिति २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेर निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको भएतापनि हालसम्म निर्वाचन तोकिएको मितिमा हुने/नहुने कुराको अझैसम्म आधिकारिक जानकारी नभएको हुदा म्यादी प्रहरीको भर्ना प्रकृयामा ढिलाई हुदै आएको छ । 

गृहमन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रस्ताव पठाए पनि अर्थले एक लाख म्यादीको दरबन्दी स्वीकृत गरेको हो । यस सम्बन्दी सम्पुर्ण विवरण हेर्न यहाँ Click गर्नुहोस

Useful Links

म्यादी प्रहरीले पाउने तलब, रासर र सेवा सुविधा सम्बन्धि जानकारी

म्यादी प्रहरीलाई तोकिएको दिन सम्मको लागि नेपाल प्रहरीको प्रहरी जवानले पाए सहर मासिक आधारभुत तलब रु २२६८० अर्थात दिनको ७५६ रुपैयाको दरले तलब दिईन्छ । अर्थात ४० दिनको लागि म्यादी प्रहरी भर्ना गरिएमा रु ७५६ का दरले ४० दिनको जम्मा रु ३०२४० म्यादी प्रहरीले तलब बापत पाउने रकम हुन जान्छ ।

म्यादी प्रहरीलाई तोकिएको दिन सम्मको लागि प्रति व्यक्ति एकमुष्ठ रु ७२०० परदान गरिन्छ ।
Myadi Police Vacancy Updates
Myadi Police Vacancy Updates

म्यादी प्रहरीलाई तोकिएको दिन सम्मको लागि नेपाल प्रहरीको प्रहरी जवानले पाए सहर मासिक आधारभुत तलब रु २२६८० अर्थात दिनको ७५६ रुपैयाको दरले तलब दिईन्छ ।

म्यादी प्रहरीलाई खाद्यान्न वापत प्रति व्यक्ति एकमुष्ठ रु ७२०० परदान गरिन्छ ।

म्यादी प्रहरीलाई निर्वाचन अवधीभर तोकिएको बमोजिमको पोशाक प्रयोग गर्नको तथा अन्य सामन खरिद गर्नको निम्ति रु ६००० का दरले उपलबध गराईनेछ ।

निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन र जाने तयारी स्वरुप प्रति म्यादी प्रहरी रु १००० का दरले तयारी खर्च उपलब्ध गराईने छ ।
 
नेपाल सरकारले तोके बमोजिम बीमा लगायतका अन्य सुविधा समेत म्यादी प्रहरीलाई प्रदान गरिन्छ ।


Myadi Police Vacancy Updates

YouTube Video Loading...

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !