नेपाल प्रहरीमा १ दिनको लागि भर्ना खुलेको सुचना

RONB Update - Reporter
0
२४ फागुन, भक्तपुर (Source: Nepal Police): नेपाल प्रहरीमा खल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपुर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७८/०८/१० गते प्रकाशित वि.न.४२ (०७८/७९) प्रहरी निरीक्षक (जनपद) र वि.न.४४ (क) (०७८/७९) देखि ४४ (ङ) (०७८/७९) सम्मको प्रहरी कार्यालय सहयोगी (भान्ढे, हजाम, सिलाई/बुनाई, कुचिकार र धोबी) पदहरुमा मिति २०७८/०९/२३ फारम भर्न अन्तिम १ (एक) दिन बाकि हुदा सर्वोच्च अदालतको आदेशले गर्दा दरखास्त वितरण तथा दर्ता कार्य स्थगित भएको हुदा सो पदहरुको लागि मिति २०७८/११/३० गते १ (एक) दिनको लागि मात्र दरखास्त वितरण तथा दर्ता कार्या सुचारु गरिएको छ ।

माथि उल्लेखित विज्ञापनका पदहरुमा पहिलानै दरखास्त फारम दर्ता गरिसकेकाहरुले बाहेक आवस्यक न्यूनतम योग्यता पुग्ने इच्छुक नेपाली नागरिकहरुले मति २०७८/११/३० गते तोकिएका स्थानमा गएर दरखास्त फारम दर्ता गर्न सक्नुहुनेछ।

१) प्रहरी निरीक्षक (जनपद) पदको फाम भर्ने स्तानबारे हेर्न तलको Link मा Click गर्नुहोस ।

२) प्रहरी कार्यालय सहयोगी पदको फाम भर्ने स्तानबारे हेर्न तलको Link मा Click गर्नुहोस ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !