उठ्दैछन् सम्पदाहरू (फोटोफिचर)

RONB Update - Reporter
0
२८ फागुन, काठमाण्डौँ (Source: Setopati): विनाशकारी भुकम्पले राजधानीका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो। सरकारले औचित्य सकिएको भन्दै पुर्ननिर्माण प्रधिकरण खारेज गरिसक्यो। तर राजधानीको सम्पदा अझै पुननिर्माण भइरहेका छन्। ललितपुरको ठेचो, बुङमती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुननिर्माणको काम भइरहेको देख्न सकिन्छ।

Uthdai Chan Sampadaharu Photofeatures

(toc) #title=(Table of Content)

सम्पदाको निर्माण अनि पुननिर्माण सजिलो पक्कै छैन। आस्था, विश्वाससँगै ऐतिहासिक एवं पुरातात्विक महत्वलाई जस्ताको तस्तै राख्न चुनौतिपूर्ण छ। पुराना पुस्ता वितेसँगै सम्पदा पुननिर्माणमा सघाउने कालिगढको समेत अभाव रहेको निमार्णमा संलग्नहरू बताउँछन्। परम्परागत प्रविधि र शीपको हस्तान्तरण र पुस्तान्तरण नहुँदा, मठ मन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरु संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाई भइरहेको छ।

सम्पदाको पुननिर्माणको फोटो फिचर

जैशीदेवल, काठमाडौं

तलेजुभवानी र जगन्नाथ मन्दिर, काठमाडौँ

पशुपतिनाथ, भक्तपुर

पाटन दरबार, ललितपुर

फसिदेग शिलु महादेव, भक्तपुर

बंशीगोपाल भजन, भक्तपुर

बसन्तपुर दरबार, काठमाडौं

ब्रम्हायणी मन्दिर ठेचोँ, ललितपुर

माजु देवल, बसन्तपुर

यक्षेश्वर महादेव, भक्तपपुर

लक्ष्मी नरसिंह मन्दिर, भक्तपुर

हनुमान ढोका, काठमाडौं

Source Link: Setopati

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !