संघीय संसद्मा आर्थिक वर्ष २०७९/०८० को बजेट पेस हुदै

RONB Update - Reporter
0
१५ जेठ, काठमाण्डौँ (Source: eKantipur): अर्थमन्त्री जनार्दन शर्माले सरकारको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेका छन् । मन्त्री शर्माले संघीय संसदका राष्ट्रिय सभा र प्रतिनिधिसभाको आइतबारको संयुक्त बैठकमा बजेट पेस गरेका हुन् ।
Budget को Live Video हेर्न तलको Link मा Click गर्नुहोस:
नयाँ तलब विवरण:
Mantriparisad Bata Budget Parit Sansad Ma Pesh Garidai

अर्थमन्त्री शर्माले बजेटलाई 'आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितिकरणबाट समावेशितातर्फको प्रस्थान बजेट'का रुपमा ल्याएको बताएका छन् ।

Source Link: eKantipur

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !