सरकारी कर्मचारीको तलब बढ्यो, २०७९ साउनबाट कसको तलब कति, हेर्नुहोस सम्पुर्ण विवरण

RONB Update - Reporter
0
१५ जेठ, काठमाण्डौँ (Source: ChetanTM): संघीय संसदमा आज आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी कर्मचारीको १५ प्रतिशतले तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षक लगायत निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ। 
नयाँ तलब विवरण:
Sarkari karmachariko Talab Badhyo Kasko Talab Kati

Don't forget to Like, Share, Follow and Subscribe us for more updates
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !