तपाईंको जिल्लामा कस्तो मतपत्र प्रयोग हुन्छ ? हेर्नुहोस् नमूना

RONB Update - Reporter
0
१८ बैशाख, काठमाण्डौँ (Source: Onlinekhabar): यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो । भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने अहिले सार्वजनिक नगरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् ।

तपाईंको जिल्लामा प्रयोग हुने नमूना मतपत्र हेर्नु तल दिएको Link मा Click गर्नुहोस्:

ताप्लेजुङ

पाँचथर

इलाम

झापा

सखुवासभा

तेह्रथुम

भोजपुर

धनकुटा

मोरङ

१० सुनसरी

११ सोलुखुम्बु

१२ खोटाङ

१३ ओखलढुंगा

१४ उदयपुर

१५ सप्तरी

१६ सिराहा

१७ धनुषा

१८ महोत्तरी

१९ सर्लाही

२० रौतहट

२१ बारा

२२ पर्सा

२३ दोलखा

२४ रामेछाप

२५ सिन्धुली

२६ रसुवा

२७ धादीङ

२८ नुवाकोट

२९ काठमाडौं

३० भक्तपुर

३१ ललितपुर

३२ काभ्रेपलाञ्‍चोक

३३ सिन्धुपाल्चोक

३४ मकवानपुर

३५ चितवन

३६ गोरखा

३७ मनाङ

३८ लम्जुङ

३९ कास्की

४० तनहुँ

४१ स्याङ्जा

४२ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

४३ मुस्ताङ

४४ म्याग्दी

४५ बाग्लुङ

४६ पर्वत

४७ गुल्मी

४८ पाल्पा

४९ अर्घाखाँची

५० रुपन्देही

५१ कपिलवस्तु

५२ रुकुम (पूर्वी भाग)

५३ रोल्पा

५४ प्युठान

५५ दाङ

५६ बाँके

५७ बर्दिया

५८ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

५९ सल्यान

६० डोल्पा

६१ मुगु

६२ जुम्ला

६३ कालिकोट

६४ हुम्ला

६५ जाजरकोट

६६ दैलेख

६७ सुर्खेत

६८ रुकुम (पश्चिम भाग)

६९ बाजुरा

७० अछाम

७१ बझाङ

७२ डोटी

७३ कैलाली

७४ दार्चुला

७५ बैतडी

७६ डडेल्धुरा

७७ कञ्‍चनपुर

Tapaiko Jillama Kasto Matpatra Prayog Hunx Hernuhosh
Source Link: Onlinekhabar
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !