बैंकका कर्मचारीलाई २०७९ सालमा ४४ दिन चाडपर्व विदा, हेर्नुहोस विदाको सूची

RONB Update - Reporter
0
०७ चैत्र, काठमाण्डौँ (Source: Insurancekhabar): नयाँ वर्ष २०७९ सालमा बैंक वित्तीय संस्थाका कर्मचारीहरुले शनिवार बाहेक चावपर्व मनाउनका लागि अधिकतम ४४ दिनसम्म विदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले २०७९ सालमा तय गरेको चाडपर्व विदामा सबैभन्दा लामो विदा दैशमा ६ दिन र तिहारमा ५ दिनसम्म रहेको छ । 

Bank Ka Karmacharilau 2079 Salma 44 Din Chadparba Bida
Bank Ka Karmacharilau 2079 Salma 44 Din Chadparba Bida

बैंकका कर्मचारिले दशैमा फुलपातीदेखि द्धादशीसम्म विदा पाउने छन् अर्थात असोज १६ गतेदेखि २१ गतेसम्म विदा पाउने भएका छन् । त्यस्तै तिहारका कर्मचारिले कार्तिक ७ गतेदेखि ११ गतेसम्म विदा पाउने छन् । बैंकका कर्मचारीले नयाँ वर्षको पहिलो दिनमै विदा पाउने छन् । नयाँ वर्षसहित यस वर्षमा कर्मचारीहरुले ३४ वटा विदा पाउने छन् । तर सबैमा सबैले भने पाउने छैनन् । कतिपय विदा जात धर्म र क्षेत्र विशेषका कर्मचारीहरुले पाउने छन् ।

Source Link: Insurancekhabar
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !