लोक सेवा आयोग नायव सुब्बा पदको परिक्षा केन्द्र तोकिएको सुचना

RONB Update - Reporter
0
२२ चैत्र, काठमाण्डौँ (Source: ChetanTM): लोक सेवा आयोगको संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षा पूर्व प्रकाशित कार्यक्रम अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बनधी मापदण्ड पालना गरि मिति २०७९ साल बैशाख ३ गते विहान १०.३० बजे हुनेछ । लिखित परिक्षा तोकिइको परिक्षाकेन्द्रहरु बारेम जानकारी लिनको लागि तलको Link मा Click गर्नुहोला ।

लोक सेवा आयोगको विभिन्न शाखाहरुबाट तोकिएको लोक सेवा आयोग नायव सुब्बा वा सो सरह पदको परिक्षा केन्द्र हेर्नको लागि यहाँ Click गर्नुहोस:
Lok Sewa Aayog Nayab Subba Written Exam Center

Follow Us for More Updates.

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !