राष्ट्रिय वाणिज्य बैँक र कृषि बिकास बैँकको लिखित परिक्षाको परिक्षा मिति र परिक्षा केन्द्र (भवन) तोकिएको सुचना

RONB Update - Reporter
0
२२ चैत्र, काठमाण्डौँ (Source: ChetanTM): लोक सेवा आयोगद्वारा राष्ट्रिय वाणिज्य बैँक लिमिटेड र कृषि बिकास बैँक लिमिटेडको विभिन्‍न पदहरुको लिखित परिक्षाको परिक्षा मिति र परिक्षा केन्द्र (भवन) तोकिएको छ । परिक्षा केन्द्रहरुको बारेमा थाहा पाउनको लागि तलको Link मा Click गर्नुहोस ।

लिखित परिक्षा मिति र केन्द्र:
  • राष्ट्रिय वाणिज्य बैँक लिमिटेडको लिखित परिक्षाको परिक्षा मिति र परिक्षा केन्द्र हेर्न यहाँ Click गर्नुहोस ।
  • कृषि बिकास बैँक लिमिटेडको लिखित परिक्षाको परिक्षा मिति र परिक्षा केन्द्र हेर्न यहाँ Click गर्नुहोस ।
RBB and ADBL Written Exam Center

Follow us for More Details.

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !