यसरी हेर्नुहोस् स्थानिय निर्वाचनको मतगणनाको लाइभ अपडेट

RONB Update - Reporter
0
३१ बैशाख, काठमाण्डौँ (Source: Techpana): देशभर स्थानीय चुनावको मतगणना जारी छ । अधिकांश पालिकाहरूको मतगणना सुरु भइसकेको छ भने केही पालिकाको मतगणना सुरु हुने क्रममा छ । देशभर कुन जिल्लाको कुन स्थानीय तहको मतगणनाको परिणाम कति पुग्यो भनेर हेर्नको लागि निर्वाचन आयोग नेपालले अनलाइनबाट परिणाम हेर्ने व्यवस्था गरेको छ ।

स्थानिय निर्वाचन २०७९ को नतिजा हेर्ने Link:
Yesari Hernuhosh Esthaniya Nirbachan Ko Matagadana Ko Live Natija

अनलाइनमा मतपरिणाम हेर्नको लागि निर्वाचन आयोगको यस लिंकमा क्लिक गर्नुहोस् । यसपछि नेपालको नक्सामा सात प्रदेशको नाम देख्न सक्नुहुनेछ । आफूले मत परिणाम हेर्न चाहेको प्रदेशको नक्समा क्लिक गर्नुहोस् । प्रदेश नक्सामा क्लिक गरिसकेपछि आफूले चाहेको जिल्लाको नक्सामा क्लिक गर्नुहोस् र उक्त जिल्ला अन्तर्गतको पालिकाको नक्सामा क्लिक गरेर मेयर/प्रमुखदेखि वडासदस्य उम्मेदवारहरूकाे आधिकारिक मतपरिणाम हेर्न सक्नुहुनेछ ।

Source Link: Techpana
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !