नेपाली आर्मीको सैन्य पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

RONB Update - Reporter
0
३१ असार, काठमाण्डौँ (Source: Chetan TM): लोक सेवा आयोगद्वारा नेपाल आर्मी अर्थात नेपाली सेनाको सैन्य पदको मिति २०७९ साल साउन १४ गते ११:०० बजे हुने अंग्रेजीम नेपाली, गणीत, सामान्य ज्ञान (विषयगत र वस्तुगत) विषयको विभीन्न स्थानहरुको परिक्षा केन्द्र तोकिएको हुदा विभिन्न स्थानबाट सैन्य पदको लिखित परिक्षाको लागि छनोट हुने उमेदवारहरुले आफ्नो परिक्षा केन्द्र बारे जानकारीको लागि तल दिइको  Link मा गएर आफ्नो परिक्षा केन्द्र हेर्न सक्नुहुनेछ ।

Nepal Army Sainya Written Exam Center

Nepal Army Sainya Exam Center:


Don't forget to Like, Share, Follow and Subscribe us for more updates.

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !